- Página Inicial
- Apps
- Ferramentas
- Hamro Nepali Keyboard
Sobre Hamro Keyboard
Hamro Keyboard é um teclado nepalês para todos nós que amamos a língua nepalesa. Você pode usar este teclado para escrever texto nepalês em qualquer aplicativo. Não há necessidade de copiar e colar.
Com Hamro Nepali Keyboard, você pode digitar Nepali diretamente para qualquer aplicativo. Oferecemos suporte a três layouts de teclado, transliteração Unicode, layout romanizado baseado em MPP e layout tradicional.
Também adicionamos suporte a Emoji, adesivos, temas e teclado numérico com a atualização mais recente.
Agora, digite Nepali e ajude seus amigos a digitar nepali. Vamos promover a língua nepalesa digitando em nepalês.
---
के छ त नयाँ संस्करणको हाम्रो नेपाली किबोर्डमा?
र्टिकर
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा हामीले नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखेकाछौँ। ,्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ। राली पारा, ोाम्रो साथी, नयाँ वर्ष, संगी, ोाम्रो कान्छा, ोाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ। हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ।
थिम
हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ। हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ। डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ। ो्तिको “बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन्।
इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा तपाईको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपेकाछौँ, जुन इमोजीहरु जुनसुकै एपमा सजिलै सँग राख्न तथा शेयर गर्न सकिन्छ।
नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस्। हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं। द्यवाद!

Atualização de Hamro Keyboard 5.2.1
- added Mother's Day stickers.
Leia Mais
Versões Antigas Mais
Hamro Nepali Keyboard
5.2.1
APK
September 30, 2024
19.52 MB
Requires Android: Android 4.4+
Screen DPI: 120-640dpi
SHA1: 201bfba9e559943ab6e212ad9adb7a186a591fd7
Size: 19.52 MB
Hamro Nepali Keyboard
5.1.48
APK
April 23, 2024
15.84 MB
Requires Android: Android 4.1+
Screen DPI: 120-640dpi
SHA1: f8b95c39dce0a9c38096d2c1a5f0c778943ea54b
Size: 15.84 MB
Hamro Nepali Keyboard
5.1.46
APK
April 12, 2024
15.84 MB
Variant
Arch
Version
DPI
Hamro Nepali Keyboard
5.1.45
APK
December 28, 2023
15.74 MB
Requires Android: Android 4.1+
Screen DPI: 120-640dpi
SHA1: 9d923f14aec907b0ede9d891437634293d85cc35
Size: 15.74 MB
Mais Informações
Nome do Pacote:
Categoria:
Data de Atualização:
2024-09-30
Última Versão:
5.2.1
Solicite Atualização:
Disponível em:
Requisitos:
Android 4.4+
Denunciar: